पाँचथर - पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङलाई पछि पार्दै सत्तारूढ गठबन्धनका उम्मेदवार भिष्मराज आङ्देम्बेले आग्रता लिएका छन्।
बाईस हजार ५ सय ३० मत गणना गर्दा आङ्देम्बेले १०० मतले अग्रता लिएका हुन्।
सत्तारूढ गठबन्धनका उम्मेदवार आङ्देम्बेले ९७,४९ मत पाउँदा नेकपा एमालेका वसन्तकुमार नेम्वाङले ९६४९ मत पाएका छन्।

.png)