Comments Add Comment

चैनपुर नगरपालिका जिरोपोइन्टमा निर्माण गरिएको करुवा

किमाथाङ्का, ३ जेठ

सङ्खुवासभाको चैनपुर नगरपालिकाले जिरोपोइन्ट निर्माण गरिएको करुवा पार्क । नगरपालिकाले उक्त करुवा करिब २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको हो । तस्बिर : भविन कार्की ÷रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ