Comments Add Comment

योगेश कुमार भट्टराई विजयी

ताप्लेजुङ– ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार योगेश कुमार भट्टराई विजयी भएका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का खेल प्रसाद बुढाक्षेत्रीलाई   २ सय ८  बढी मतले पछि पारेर जित हात पारेका हुन्। 

सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का बुढाक्षेत्रीले २१,७३५ मत पाउँदा नेकपा एमालेका योगेश कुमार भट्टराईले २१९४३ मत पाएका हुन।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ