Comments Add Comment

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ७ मंसिर । एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ । 

युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा सरकारका  बेथितिविरुद्ध नाराबाजी लगाइरहेका छन् । उनीहरुले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् ।

तस्बिर : बाबु छत्कुली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ