Comments Add Comment

आम जनता पार्टीका दुई संगठनबीच एकता

काठमाडाै‌ऽ २७ जेठ । प्रभु साह नेतत्वकाे आम जनता पार्टी (आजपा)का दुई भातृ संगठनबीच एकता भएको छ।

शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता भएको अध्यक्ष साहले बताए । 

सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ