Comments Add Comment

लागूऔषधसहित दार्चुलाबाट एक जना पक्राउ

दार्चुला, ४ असार

लागूऔषधसहित दार्चुलाबाट एक जना पक्राउ परेका छन् ।

बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–१ नानराका ५० वर्षीय कमल कुमार राना लागूऔषध चरेशसहित पक्राउ परेका हुन् । रानालाई सात सय ग्राम लागुऔषधसहित दार्चुलाको शैल्यशिखर नगरपालिका–९ बाट पक्राउ गरिएको हो ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ