Comments Add Comment

लागूऔषधसहित धनगढीबाट एक जना पक्राउ

धनगढी, ७ असार । प्रहरीले धनगढीबाट लागू‍औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–२ व्यारेलबाट १ ग्राम ८ सय ६० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–१ का २४ वर्षीय हेमसिंह साउद पक्राउ परेका हुन् ।

उनलाई बुधबार राति प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले गाँजा फेला पारी पक्राउ गरेको हो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ