Comments Add Comment

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौ‌, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

आज बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो । 

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो।

केन्द्रीय समिति बैठक अब कहिले बस्ने हाे ? त्यसबारेमा कुनै निर्णय भएकाे छैन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ