Comments Add Comment

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं, २९ असार । राष्ट्रियसभा बैठक बस्दैछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ः१६ बजे बोलाईएको छ । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा आर्थिक बिद्येयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ भने आर्थिक बिद्येयक २०८० पारित गरिनेछ ।

उता, राष्ट्र ऋण उठाउने बिद्येयक २०८० माथी दफाबार छलफल हुने भएको छ भने त्यसपछि सो बिद्येयकलाई पारित गर्ने कार्यसुची रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ