Comments Add Comment

तस्बिरमा त्रिशुली नदीमा खसेको यात्रुवाहक बस

धादिङ, ६ भदौ । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।  काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ