Comments Add Comment

चीनमा इजरायली कुटनीतिज्ञ माथी छुरा प्रहार

तेल अहिब, २६ असोज । चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतंकवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो । हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ