Comments Add Comment

विद्यार्थीलाई न्यानो कपडा वितरण

पाँचथर– पाँचथरको फिदिम नगरपालिकामा रहेको विद्या आर्जन मा.वि मा अध्यायनरत २० जना विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ । “खान पुगोस, दिन पुगोस” भन्ने उदेश्यले फिदिम नगरपालिकाका पुर्ब प्रमुख प्रसासकिय अधिकृत अम्बिका प्रसाद अधिकारीले दश हजार रकमबाट स्वेटर, टोपी र स्टेसनरी उपलब्ध गराएका छन । 
अधिकारीले पिता रगुनाथ अधिकारीको पुन्य तिथिको अवसरमा बिद्यालयका शिक्षक बालकृष्ण गौतमलाई हस्तान्त्रण गरेका थिए । उनले जनसेवा समाज पाँचथरको समन्वयमा फिदिम–४ का वडाअध्यक्ष उपेन्द्र लावती मार्फत विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ