Comments Add Comment

एमाले संसदीय दलको बैठक सुरू

काठमाडौं, २० माघ । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ ।

संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो ।  

सोमवार देखी सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ