Comments Add Comment

टुडिखेलमा युवा महोत्सव सुरु

काठमाडौं २० माघ । टुडिखेलमा युवा महोत्सव सुरू भएको छ ।

नेकपा  एमाले काठमाडौ जिल्ला कमिटीद्दारा आयोजित युवा महोत्सव आजबाट सुरु भएको हो ।

जसको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गरेका छन् ।  


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ