Comments Add Comment

शिक्षा समितिको बैठक बस्दै, नेपाल विश्वबिधालय बिधेयकमा छलफल हुने

काठमाडौं, १ फागुन । संघीय संसदको शिक्षा समितिको बैठक बस्दैँछ  ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको हो ।

संङघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

आजको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने जनाइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ