Comments Add Comment

काेशी प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा

विराटनगर, २६ चैतः कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएकाे छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिनुभयो ।

यसैगरी कोशी प्रदेश सरकारले कोशी प्रदेससभाको पाँचाौँ अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ । ---

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ