Comments Add Comment

माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं, १ पुस

माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको शुक्रबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य नाफा सन्चित गर्ने र  कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

साथै उक्त प्रस्तावसहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेस गरी नेपाल राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा समेत समावेश गरी स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभामा  पेस गरिनेछ बैंकले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ