Comments Add Comment

मन्त्रीपरिषद बैठकः लगानी सम्मेलनका लागि अध्यादेश जारी गर्न सक्ने

काठमाडौं, १० बैशाख । मन्त्री परिषद बैठक सुरू हुदैँछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले मुख्यतयाः लगानी सम्मेलनका लागि आवाश्यक कानुन संसोधनका लागि केही अध्यादेश जारी गर्ने बारेमा छलफल गर्ने बुझिएको छ । 

आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ