Comments Add Comment

सुनको मूल्य १०० रुपैयाँले घट्यो

काठमाडौं, ५ पुस ।  सुनको मूल्य नेपाली बजारमा मंगलबार प्रतितोला १०० रुपैयाँले घटेको छ ।

आइतबार र साेमबार प्रतितोला एक लाख ५०० र  मंगलबार प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजावी सुनको मूल्य पनि ९९ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ