Comments Add Comment

सेयर बजार आज बन्द

काठमाडौं, १० पुस

सेयर बजार आज बन्द हुने भएको छ। सरकारले क्रिसमसकाे अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएकाे हाे । 

अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ