Comments Add Comment

राप्रपाको आकस्मिक बैठक बस्दै

काठमाडौं, १० पुस 

सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केही बेरमा बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छलफलमा नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले आकस्मिक बैठक बोलाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ