Comments Add Comment

नेतृत्वलाई कांग्रेस नेता चन्द्र भण्डारीको व्यङ्य– आफूलाई भन्दा अरुलाई नदेखेपछि !!!

काठमाडौं, १० पुस

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने भएपछि आफ्नै नेतृत्वलाई व्यङ्य गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत व्यङ्ग गरेका छन्, ‘बुझेकै हो !!! बुझ्नेले स्वाहाको बाटो रोजेपछि, आफूलाई भन्दा अरुलाई नदेखेपछि !!!’
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ