Comments Add Comment

प्रि-ओपन सेसनमा नेप्से ७.८५ अंकले उकालो

काठमाडौं, १३ पुस ।

 प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ७.८५ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९९१.८० विन्दुमा आएको छ ।

२८ कम्पनीको कुल ३ हजार ६८२ कित्ता सेयर खरिदबिक्री भएको र १३ लाख १३ हजार ६१२ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल २२ कम्पनीमा उकलो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ५ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ