Comments Add Comment

सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु 

२०७८ चैत्र ९ गते 

पाँचथर- धनकुटाको सागुरीगडी गाँउपालिका-६ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगडी गाउँपालिका-७ की १९ बर्षीया श्रेया राई रहेकी छिन् । हिजो बेलुका ९ बजे भेडेटारबाट गोलाखाडी तर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो अनियन्त्रीत भई सडकमा पल्टि दुर्घटना हुदा घाईते भएकि राईको उपचारको क्रममा धरान घोपामामा मृत्यु भएको हो । सुमो र चालक घनकुटा नगरपालिका-२ का ४१ बर्षीय सत्यलाल राईलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणामा लिई थप अनुसन्धआन भईरहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ