Comments Add Comment

ट्याक्टर दुर्घटना हुदाँ  चालकको मृत्यु

२०७८ चैत्र १० गते 

पाँचथर- उदयपुरको लिम्चुम्बुङ गाउँपालिका-३ मा बुधवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु  भएको छ। लिम्चुम्बुङ ३ को सडक खण्डमा गिट्टी लोड गरी उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका चालक मकवानपुर हेटौडाका २८ बर्षीय राजेन्द्र प्रजाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको तथा घटना सम्बबन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ