धनकुटा- धनकुटाको सिदुवा बजारमा आगलागि भएको छ। सिधुवाको काउली चोक नजिकै आगलागि भएको हो । आगो कति वेला नियन्त्रण हुन्छ यकिन छैन्। अहिले सम्म जम्मा ४ घर जलिसकेको जानकारी प्राप्त भएको छ। आगो नियन्त्रणका लागि लालिगुरास नगरपालिका बसन्तपुर को दमकल पुगिसकेको जानकारी प्राप्त भएको छ । के भएर आगोलागि भएको भन्ने कुराको विस्तृत जानकारी आउन बाँकी छ ।

.png)