Comments Add Comment

जनताको सेवक भएर काम गर्छु । खड्का

यासोक—सयुक्त गठबन्धनका साझा वडाअध्यक्ष पदका उमेद्धवार मनोज कुमार बोहोराले आफु निर्वाचित भए जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । जनताको दु:ख र पीडासंग नजिक भएर सेवकको रुपमा काम गर्ने बताउनु भएको हो ।
विश्व सञ्चार अनलाइसंग कुरा गर्दै उहाँले अबको नेतृत्व युवाको हातमा आउनु पर्ने भन्दै युवाले युवाकै नेतृत्व गर्ने बताउनुभयो । हिजो राज्यको सेवा सुविधाबाट बञ्चित भएका वडावासीलाई स्थानीय सरकारको अनुभूति दिलाउन साथै वडाबासीको सेवक भएर काम गर्न उमेद्धवारी दिएको खड्काको भनाई । 
खड्का सयुक्त गठबन्धनको तर्फबाट माओवादी केन्द्रको चुनाव तिन्हबाट कुम्मायक— ५ नम्बर वडाको वडाअध्यक्षको उमेद्धवार हुनुहुन्छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ