पाँचथर—प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री साथै नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य इन्द्र बहादुर आङ्बो मौषमले गृह जिल्लामा मतदान गर्नुभएको छ । पाँचथरको फिदिम न.पा ११ को तिर्तिरे मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । बिहान १० बजे मतदान गर्नुभएका आङ्बो पाँचथर जिल्लाको क्षेत्र नम्बर ख बाट निर्वाचित सांसद हुनुहुन्छ ।
.png)