हेमन्त केसी
सुर्खेत , २९ माघ, २९ माघ । रुकुम आठबीसकोट नगरपालिका ११ का ३५ वर्षीय अशोक खड्काको ढुंगा लागेर मृत्यु भएको छ ।
जाजरकाेट नलगाड नगरपालिका ५ कालीमाटीबाट खारा तर्फ गइरहेको मोटरसाइकलमा सवारी खड्काको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
ढुंगा लाग्नेबित्तिकै घाइते भएका खड्कालाई नगर अस्पताल दल्लीमा ल्याएर उपचार गर्दा गर्दै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले जानकारी दिए ।
.png)