Comments Add Comment

इलामकी मन्दिरालाई डिसहोम मार्फत एकलाख पुरस्कार

पाँचथर: फाकफोकथुम गाउँपालिका २ नम्बर वडाकी मन्दिरा राईले डिसहोमबाट एकलाख पुरस्कार प्राप्त गरेकी छिन् ।

डिसहोममा एक वर्षको रिचार्जमा २४ महिना अफर अन्तर्गत फन्टट्रान्सफरबाट वार्षिक रिचार्ज गरी साप्ताहिक प्रतिस्पर्धाबाट राईले एकलाख रुपैंया पुरस्कार प्राप्त गरेकी हुन्
इलाम नगरपालिकाको पुवाखोल स्थित कुबेर इलेक्ट्रोनिककाबाट डिसहोमको वार्षिक रिचार्ज गरी एक वर्षमा २४ महिना अफर अन्तर्गत राइले नगद पुरस्कार प्राप्त गरेको जनाइएको छ ।

उक्त पुरस्कारको रकम बुधबार एक कार्यक्रमका बीच डिसमिडियाका पूर्वाञ्चल प्रमुख बिपिन्द्र न्यौपाने र डिसहोमका मेची इन्चार्ज प्रज्जवल अधिकारी र एन्टिना ट्रेडस एण्ड टेक्नोलोजी सेन्टरका मेनेजर हेमन्त निरौलाको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको मेनेजर निरौलाले जानकारी दिए । टिभीमा वार्सिक रिचार्ज गरि लक्की ड्र मार्फत एकलाख सम्मको पुरस्कार प्राप्त गर्न सकिने निरौला बताउँछन् । -सन्दकपुर अनलाइनबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ