Comments Add Comment

टुँडिखेलमा प्रजातन्त्र दिवसको उत्सव (फोटो फिचर)

काठमाडौं, ७ फागुन । ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । 

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री, सांसद, सभामुख, पूर्वप्रधानमन्त्रीलगायतको उपस्थिति थियो । 

सो समारोहमा विभिन्न झाँकी, कलाहरु प्रस्तुत गरिएको थियो ।  


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ