Comments Add Comment

बर्षाका कारण केपी ओली कपको सेमिफाइनल रोकियो

काडमाडौं, १४ फागुन । केपी ओली कपको सेमिफाइनल खेल वर्षापछि रोकिएको छ। 

त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको जारी खेल बर्षाका कारण रोकिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि भोलीसम्मका लागि स्थगित गरिएको छ । 

आयाेजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि भोलि ११ बजे ५३ मिनेटपछिको खेल हुनेछ ।

आइतवार भएको खेलमा ५३ मिनेटसम्म गोल भएको  भएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ