Comments Add Comment

सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौं, १५ फागुन । एमाले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीले सहमति पालना  नगरेकाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ