Comments Add Comment

एससी प्रिमियम क्रिकेटको ट्रफी सार्वजनिक

काठमाडौं, १९ बैशाख । एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ । 

नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा केही बेरमा नेपाल– युएईबिचको फाइनल म्याच सुरु हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ