Comments Add Comment

शहिद स्मारक ए डिभिजन लिगः आज एउटा मात्रै खेल हुने

काठमाडौं, २८ बैशाख । शहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्रै खेल हुदैँछ  । 

यसअघि दुई वा तीनवटासम्म खेल हुदैँ आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लब बिच भिडन्त हुनेछ । 

च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ