नयाँदिल्ली, ३० बैशाख। आज अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इंग्गेजमेन्ट हुदैँछ।
दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन। त्यसका लागि उनीहरु दुवैजना मुम्बईवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए।
मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन्।
.png)