खलङ्गा, ३१ वैशाखः
दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पशु चौपायामा देखिएको लम्पी स्किन रोग। पशुमा उक्त रोग बढ्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन । तस्बिर: गणेश सिंह धामी÷रासस