Comments Add Comment

गोरूले हानेर डोटीमा एक महिलाको ज्यान गयो

धनगढी, १ जेठ

गोरूले हानेर डोटीमा एक महिलाको ज्यान गएको छ ।

जोरायल गाउँपालिका–३ रावतकट्टेकी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको गोरूले हान्दा ज्यान गएको प्रहरीको भनाइ छ ।

गोरुले हान्दा घाइते भएकी लक्ष्मीको उपचारका क्रममा सोमबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ