पाँचथर - पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङलाई पछि पार्दै सत्तारूढ गठबन्धनका उम्मेदवार भिष्मराज आङ्देम्बेले आग्रता लिएका छन्।
दश हजार ७३ मत गणना गर्दा आङ्देम्बेले ३९२ मतले अग्रता लिएका हुन्।
सत्तारूढ गठबन्धनका उम्मेदवार आङ्देम्बेले ४४५६ मत पाउँदा नेकपा एमालेका वसन्तकुमार नेम्वाङले ४०६४ मत पाएका छन्।
.png)