पाँचथर - तेह्रथुम प्रतिनिधि सभा सदस्यमा सत्तारूढ गठबन्धनका उम्मेदवार सिता गुरुङ्गलाई पछी पार्दै नेकपा एमालेका उम्मेदवार बिजय सुब्बाले सुरुवाती आग्रता लिएका छन्।
सत्तारूढ गठबन्धनका उम्मेदवार गुरुङ्गले ६९९ मत पाउँदा नेकपा एमालेका बिजय सुब्बाले १०२३ मत पाएका छन्।
.png)