Comments Add Comment

गैटे झरना

म्याग्दी, ३ जेठ :

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्क स्थित गैटे झरना , पछिल्लो समय शिख–खोपारा पदमार्गको आकर्षण बनेको छ । तस्बिर : सन्तोष गौतम / रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ