झापा - झापा-५ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारूढ गठबन्धनका उम्मेदवार खगेन्द्र अधिकारीलाई पछि पार्दै नेकपा एमालेका के.पी. शर्मा ओलीले दोब्बर मतले आग्रता लिएका छन्।
सत्तारूढ गठबन्धनका उम्मेदवार अधिकारीले १९,३८५ मत पाउँदा पूर्ब प्रधानमन्त्री ओलीले ३९,०९७ मत पाएका छन्।
.png)