Comments Add Comment

विद्यालयको छात्रावासमा बालक मृत फेला

काठमाडौं, १७ जेठ । काठमाडौं नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका छन् ।

इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

आफूहरु घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेपछि बालकका आफन्तले विरोध प्रदर्शन गरेका छन् ।  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ