Comments Add Comment

ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेश

काठमाडौं, २७ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको सुचना अनुसार  आज हुने अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको हो।

आज अन्तिम खेल जावलाखेल युवा क्लब र थ्रि स्टार क्लबका बिचमा हुनेछ । खेल अहिले ५: ३० वाट सुरु हुनेछ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ