Comments Add Comment

लुम्बिनीमा विश्व याेग दिवस (फाेटाेफिचर)

भैरहवा, ४ असार । बिश्व योग दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको योग कार्यक्रम  भएकाे छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चाैधरी, पतंजली नेपालका प्रमुख लगायतकाे उपस्थितिमा साे याेग कार्यक्रम गरिएकाे हाे । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ