Comments Add Comment

बुधबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार?

काठमाडौं, २१ मंसिर 

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम छ ।

तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

यसैगरी बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ५० रुपैयाँ कायम छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ