रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले नगर प्रहरीको व्यवस्था गर्ने भएको छ । सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगर प्रहरी व्यवस्थापन गर्ने बताईएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को चौधौं गाउँसभा मार्फत नीति तथा कार्यक्रमा नगर प्रहरी नियुत्ति गर्न नीतिगत व्यवस्था, संगठन तथा व्यवस्थापनमा उल्लेख भए अनुसार नगर प्रहरी व्यवस्थापन गर्ने भएको हो।
.png)