Comments Add Comment

जाँदाजाँदै निवर्तमान सभामुख सापकोटाले भनेका थिए– चाेलेन्द्रविरुद्धकाे प्रतिवेदन संसदमा पेश गर्नु

काठमाडौं, २१ मंसिर

प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीशमाथि अध्ययन गर्न बनाइएको समितिको प्रतिवेदन संसदमा पेश गर्न निर्देशन दिएका थिए । उनले गत १ असोजमा संसदको महासचिवलाई प्रतिवेदन संसदमा पेश गर्ने व्यहोराको पत्र पठाएका थिए । 

चोलेन्द्रविरुद्ध संसदका ९८ जना सांसदले हस्ताक्षर गर्दै प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव गरेका थिए । एमाले र राप्रपाका सांसदहरूले भने परक मत राखेका थिए ।

 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ