Comments Add Comment

आज धान दिवस : रोपाइँमा रमाए विद्यार्थी

भक्तपुर, १५ असार । सधैं कक्षाकोठामा रहने भक्तपुर नगरपालिका -२ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलका विद्यार्थी  शुक्रबार रोपाइँमा रमाएका छन् । शुक्रबार १५ असार अर्थात् धान दिवसकाे अवसरमा विद्यालयले स्कुल नजिकैको खेतमा विद्यार्थीलाई रोपाइँका लागि लगिएको थियो ।  राेपाइँमा विद्यार्थीलाई शिक्षक शिक्षिकाहरुले सहयोग गरेका थिए ।  शिक्षकशिक्षिकाहरुले उनीहरुलाई राेपाइँमाम प्रयोग हुने औजारहरुका बारेमा समेत जानकारी गराएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ