Comments Add Comment

नेपाल फार्मेसी परिषदद्वारा नाम दर्ता परीक्षाको आवेदन माग

काठमाडौं, १६ साउन । नेपाल फार्मेसी परिषद्ले २३औं नाम दर्ता परीक्षाको लागि आवेदन माग गरेको छ। परिषद्ले मंगलबार सूचना जारी गर्दै साउन ३२ गते बेलुका ५ बजेसम्म आवेदन दिन सकिने जनाएको हो।  

सम्पूर्ण प्रमाणपत्र नोटरी पब्लिकद्वारा प्रमाणित गराई आवेदन भर्न परिषद्ले सूचनामा भनेको छ। कागजात प्रमाणीकरण नभएमा त्यस्ता फारमहरूलाई स्वतः रद्द गर्ने जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ